text
stringlengths 2
914
|
---|
घनश्याम गौतम , गगनशिला खड्का
|
दाहिने खुट्टाका दुई औंलाबाहेक हातखुट्टा चल्दैनन् । घुँडामूनि दुवै खुट्टा नचल्दा हिँड्न सक्ने अवस्था छैन् । देब्रे खुट्टका कुनै पनि औंला चल्दैनन् । दुवै हात कहिल्यै उठेनन् । आफुलाई कहिल्यै कमजोर महसुस गरेनन् । हरेकदिन कक्षाकोठामा पुगेपछि आफुलाई अन्य विद्यार्थी सरह नै सम्झेर उनले आफ्नो योग्यताको परीक्षण गरिरहे ।
|
चाञ्जाबाट पहिलो एसईई
|
शमशेरविक्रम जीसी
|
प्यूठान नगरपालिकाको केन्द्र बिजुवारबाट करिब डेढ घण्टा गाडीमा र त्यसपछि एक घण्टा पैदल हिँडेपछि आउँछ वडा ५ को चाञ्जागाउँ । सडक सञ्जालसँग नजोडिएको चाञ्जामा आफ्नै दुःख छन् । पीरको भारी बोकेका चाञ्जाका बासिन्दा नगरवासी भएर पनि विकट र पछौटेपनको सिकार हुन परेको छ । यसैको एक उदाहरण हो गाउँमा बुधबारसम्म कक्षा १० पास गरेका एक जना पनि थिएनन् ।
|
एसईई : प्यूठानका १८ विद्यालयको नतिजा शून्य, १२ वटामा १/१ जना उत्तीर्ण
|
शमशेरविक्रम जीसी
|
बिहीबार सार्वजनिक भएको माध्यमिक शिक्षा परीक्षा (एसईई) नतिजामा प्यूठानका १८ विद्यालयको नतिजा शून्य आएको छ । जिल्लाभर १२ वटा विद्यालयमा जम्मा एक जनामात्रै उत्तीर्ण भएका छन् ।
|
एसईईमा सामुदायिक विद्यालयको नतिजा : जहाँ स्रोत साधन, त्यहाँ राम्रो
|
दीपक परियार
|
संस्थागत विद्यालय छोडेर स्याङ्जा पुतलीबजार नगरपालिका–३ मुखियाथरका सुशान्त मरासिनी सामुदायिक विद्यालय त्रिभुवन आदर्श माविमा कक्षा ६ मा भर्ना भए । उक्त विद्यालयबाट उनले २०८० को एसईईमा ४ जीपीए ल्याए । स्याङ्जाबाट ४ जीपीए ल्याउने उनी एक्ला हुन् ।
|
एसईई : १७ वर्षदेखि शतप्रतिशत नतिजा
|
अनिश तिवारी
|
सेताम्मे हिमाल, कुहिरोले ढकमक्क जंगल । वरिपरि चिटिक्क मिलेका बस्ती, गुम्बा माने छ्योर्तेन् । मनमोहक भूगोलकै छँटा बीचमा हेलम्बु गाउँपालिका–१ मा रहेको मेलम्चीघ्याङ माध्यमिक विद्यालयको शैक्षिक ख्याति पनि यहाँको भूगोलभन्दा कम छैन ।
|
असार १४, २०८१
|
एसईईमा अनुत्तीर्ण सबैले मौका परीक्षा दिन पाउने
|
सुदीप कैनी
|
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले एसईईको नतिजामा अस्वीकृत (ननग्रेडिङ/एनजी) ल्याएका सबै २ लाख ४२ हजार ३ सय १३ जना विद्यार्थीले ग्रेडवृद्धि (मौका) परीक्षामा सहभागी हुन पाउने निर्णय गरेको छ । शिक्षामन्त्री सुमना श्रेष्ठले मन्त्रीस्तरीय निर्णय गर्दै शुक्रबार यस्तो निर्णय गराएकी हुन् ।
|
असार १३, २०८१
|
चितवनका दुई सामुदायिक विद्यालयका एक/एकले ल्याए चार जीपीए
|
रमेशकुमार पौडेल
|
बिहीबार सार्वजनिक एसईईको नतिजामा चितवनका दुई सामुदायिक विद्यालयका एक/एक विद्यार्थीसहित १६ जनाले चार जीपीए ल्याएका छन् ।
|
त्रिभुवन आदर्शमा अध्ययनरत सुशान्तले ल्याए ४ जीपीए
|
प्रतीक्षा काफ्ले
|
जिल्ला सदरमुकाम स्याङ्जाको पुतलीबजार नगरपालिका–१ मा रहेको त्रिभुवन आदर्श नमुना माध्यमिक विद्यालयमा अध्ययरनत सुशान्त मरासिनीले ४ जीपीए प्राप्त गरेका छन् ।
|
मनाङमा ७ जनामात्रै एसईई उत्तीर्ण
|
आश गुरुङ
|
गत चैतमा एसईई दिएका विद्यार्थीमध्ये हिमाली जिल्ला मनाङमा ७ जनामात्रै उत्तीर्ण भएका छन् । ३९ जनाले परीक्षा दिएकोमा ३२ जना अनुत्तीर्ण भएको शिक्षा विकास तथा समन्वय इकाई मनाङका प्रमुख सुदीप गिरीले जानकारी दिए । उनका अनुसार ७ जनामध्ये सदरमुकाम चामेमा रहेको लोकप्रिय माविबाट एसईई दिएका जयराम थापाले सबैभन्दा बढी ३.३९ जीपीए ल्याएका छन् ।
|
रुपन्देहीमा २ विद्यार्थीले ल्याए ४ जीपीए
|
सन्जु पौडेल
|
रुपन्देहीमा हालसम्म २ जना विद्यार्थीले मात्रै ४ जीपीए ल्याएका छन् । जसमध्ये सामुदायिकतर्फ सैनामैनास्थित रामापुर माविका कृतिम भट्टराईले ४ ल्याएका हुन् ।
|
एकै विद्यालयका १० ले ल्याए ४ जीपीए
|
दीपक परियार
|
पोखराको मासबारमा रहेको निजी विद्यालय मदरल्यान्ड माविबाट २०८० मा एसईई दिएका १० विद्यार्थीले ४ जीपीए प्राप्त गरेका छन् । ४ जीपीए ल्याउने विद्यार्थीमा आशिष बस्ताकोटी, अविस वाग्ले, अपेक्षा ढुंगाना, इक्विटी पौडेल, कनक अधिकारी, कृपा बराल, कृपा गुरुङ, रेडियस पोखरेल, समीक्षा पहारी र युनिका ढकाल रहेका छन् ।
|
असार १२, २०८१
|
एसईईको नतिजा बिहीबार सार्वजनिक गर्ने राष्ट्रिय परीक्षा बोर्डको निर्णय
|
रासस
|
परीक्षा नियन्त्रण कार्यालय सानोठिमीले यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई)को नतिजा बिहीबार सार्वजनिक गर्ने निर्णय गरेको छ ।
|
असार ४, २०८१
|
शिक्षामा दलीय राजनीतिकरण अन्त्य गरेरै छोड्छु : शिक्षामन्त्री श्रेष्ठ
|
कान्तिपुर संवाददाता
|
शिक्षा,विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठले शिक्षामा दलीय राजनीतिककरण अन्त्य गरेरै छोड्ने बताएकी छन् । मंगलबार शिक्षा मन्त्रालय सम्हालेको एक सय दिन पुगेको अवसरमा पत्रकार सम्मेलन गर्द उनले यस्तो बताएकी हुन् । उनले शिक्षामा दलीय राजनीतिकरण अन्त्य गर्ने कार्यको थलनी भएको बताइन् ।
|
जेष्ठ २९, २०८१
|
बजेटमा शिक्षा क्षेत्र प्राथमिकता नपरेको शिक्षक संगठनको गुनासो
|
कान्तिपुर संवाददाता
|
नेपाल राष्ट्रिय शिक्षक संगठनले नेपाल सरकारको आगामी आर्थिक वर्षको बजेटमा शिक्षा क्षेत्र प्राथमिकतामा नपरेको गुनासो गरेको छ ।
|
जेष्ठ २८, २०८१
|
एसइईको नतिजा असार दोस्रो साताभित्र
|
रासस
|
राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालयले यसवर्षको माध्यामिक शिक्षा परीक्षा (एसइई)को नतिजा असार दोस्रो साताभित्र सार्वजनिक गर्ने गरी काम भइरहेको जनाएको छ ।
|
जेष्ठ २५, २०८१
|
केयूमा डेटा साइन्समा स्नातक
|
कान्तिपुर संवाददाता
|
काठमाडौं विश्वविद्यालयले नेपालमै पहिलोपटक स्नातक तहमा डेटा साइन्स (बीडीएस्सी) पढाई सुरु गर्ने भएको छ । विश्वविद्यालयको स्कुल अफ साइन्स अन्तर्गतको गणित विभागले आगामी शैक्षिक सत्रदेखि चार वर्षे बीडीएस्सीको अध्यापन सुरु गर्ने जनाएको हो ।
|
विद्यालय शिक्षा विधेयकलाई प्राथमिकता दिन शिक्षामन्त्री श्रेष्ठको आग्रह
|
कान्तिपुर संवाददाता
|
शिक्षामन्त्री सुमना श्रेष्ठले विद्यालय शिक्षा विधेयकलाई प्राथमिकता दिन प्रतिनिधिसभाको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिलाई आग्रह गरेकी छिन् । समितिका सभापतिलाई पत्राचार गर्दै विद्यालय शिक्षा विधेयकलाई पहिलो प्राथमिकता दिई छलफल अगाडि बढाइदिन उनले अनुरोध गरेकी हुन् ।
|
जेष्ठ १८, २०८१
|
त्रिविको सम्पत्ति खोजबिन गर्न पूर्वसचिव त्रितालको संयोजकत्वमा समिति गठन
|
कान्तिपुर संवाददाता
|
सरकारले मुलुकको जेठो त्रिभुवन विश्वविद्यालयको नाममा काठमाडौँ उपत्यकाभित्र रहेका जग्गा तथा चलअचल सम्पत्तिको खोजी गर्न पूर्वसचिव शारदाप्रसाद त्रितालको संयोजकत्वमा समिति गठन गरेको छ ।
|
जेष्ठ १६, २०८१
|
शिक्षा क्षेत्रको हिस्सा घट्यो, अधिकांश कार्यक्रम पुरानै
|
सुदीप कैनी
|
सरकारले अधिकांश विगतकै कार्यक्रमलाई निरन्तरता दिँदै आगामी आर्थिक वर्षका लागि शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयतर्फ २ खर्ब ३ अर्ब ६६ करोड बजेट विनियोजन गरेको छ ।
|
जेष्ठ १४, २०८१
|
अत्यधिक गर्मीले वीरगन्जका विद्यालय तीन दिन बन्द
|
कान्तिपुर संवाददाता
|
अत्यधिक गर्मीका कारण वीरगन्ज महानगरभित्रका विद्यालयको पठनपाठन तीन दिन बन्द हुने भएको छ । वीरगन्ज आसपास क्षेत्रको तापक्रम बढेर बिहानी सत्रको पठनपाठन कार्य पनि प्रभावित भएसँगै जेठ १६ देखि १८ गतेसम्म तीन दिन विद्यालयको पठनपाठन कार्य बन्द गर्न लागिएको हो ।
|
जेष्ठ १३, २०८१
|
इसीडी शिक्षा सुधार गर्ने शिक्षामन्त्री श्रेष्ठको प्रतिबद्धता
|
कान्तिपुर संवाददाता
|
शिक्षामन्त्री सुमना श्रेष्ठले प्रारम्भिक शिक्षा तथा बालविकास (इसीडी) शिक्षा सुधार गर्ने प्रतिबद्धता जनाएकी छन् ।
|
गर्मीका कारण नेपालगन्जमा चार दिन विद्यालय बन्द
|
रूपा गहतराज
|
गर्मीसँगै तातो हावा (लु) चलेकाले बाँकेको नेपालगन्जका विद्यालय चार दिन बन्द हुने भएका छन् ।
|
जेष्ठ १२, २०८१
|
मदन भण्डारी कलेजमा तीन दिने तालिम सम्पन्न
|
कान्तिपुर संवाददाता
|
मदन भण्डारी मेमोरियल कलेजद्वारा 'सामाजिक अनुसन्धान' विषयमा आयोजित ३ दिने तालिम शनिबार सम्पन्न भएको छ । कलेजअन्तर्गत विभिन्न संकायका शिक्षक तथा कर्मचारीहरूलाई तालिम दिइएको हो ।
|
जेष्ठ ११, २०८१
|
ईसीडी शिक्षा सुधारबारे आन्दोलनरत चापागाईं र शिक्षामन्त्री श्रेष्ठबीचको वार्ता निर्ष्कषविहीन
|
कान्तिपुर संवाददाता
|
प्रारम्भिक बालविकास शिक्षा (ईसीडी) सुधारको माग राख्दै १० दिनदेखि माइतीघर मण्डलामा उभिएका समाजवादी विद्यार्थी युनियनका अध्यक्ष नेत्र चापागाईं र शिक्षामन्त्री सुमना श्रेष्ठबीच शुक्रबार शिक्षा मन्त्रालयमा भएको वार्ता निर्ष्कषविहीन बनेको छ ।
|
१० दिनदेखि माइतीघरमा उभिएका चापागाईं भन्छन्- 'इसीडी शिक्षा सुधारमा शिक्षामन्त्रीले बेवास्ता गर्नुभयो'
|
कान्तिपुर संवाददाता
|
प्रारम्भिक बालविकास शिक्षा (इसीडी) सुधारको माग राख्दै १० दिनदेखि माइतीघर मण्डलामा उभिएका समाजवादी विद्यार्थी युनियनका अध्यक्ष नेत्र चापागाईंले इसीडी शिक्षा सुधारको मागमा शिक्षामन्त्री सुमना श्रेष्ठले बेवास्ता गरेको आरोप लगाएका छन् ।
|
जेष्ठ ५, २०८१
|
इसिडी शिक्षा सुधार गर्न माइतीघरमा उभिएर सरकारलाई दबाब
|
कान्तिपुर संवाददाता
|
प्रारम्भिक बालविकास शिक्षा (इसिडी) सुधारको माग राख्दै नेपाल समाजबादी विद्यार्थी युनियनका अध्यक्ष नेत्र चापागाईंले ४ दिनदेखि दैनिक ८ घण्टा काठमाडौंको माइतीघर मण्डलामा उभिएर सरकारलाई दबाब दिइरहेका छन् । शनिबार पनि बिहान १० बजे देखि ५ बजेसम्म माइतीघरमा चापागाईं उभिएका थिए ।
|
जेष्ठ २, २०८१
|
त्रिवि सेवा आयोग सदस्यमा भट्टराई नियुक्त
|
कान्तिपुर संवाददाता
|
त्रिभुवन विश्वविद्यालय सेवा आयोगका सदस्यमा बुधबार प्रा.डा. अजय भट्टराई नियुक्त भएका छन् । प्रधानमन्त्री तथा कुलपति पुष्पकमल दाहालले उनलाई नियुक्त गरेको प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले जनाएको छ ।
|
जेष्ठ १, २०८१
|
सामुदायिक विद्यालयमा करिअर काउन्सिल कार्यक्रम सञ्चालन गरिने
|
कान्तिपुर संवाददाता
|
सरकारले सामुदायिक विद्यालयमा अध्ययनरत विद्यार्थीका लागि करिअर काउन्सिलिङ कार्यक्रम सञ्चालन गर्ने भएको छ । राष्ट्रपति रामचन्द्र पौडेलले मंगलबार संसद्को संयुक्त बैठकमा नीति तथा कार्यक्रम प्रस्तुत गर्दै करिअर काउन्सिलिङ कार्यक्रम सञ्चालन गरिने घोषणा गरेका हुन् ।
|
वैशाख ३०, २०८१
|
Subsets and Splits
No community queries yet
The top public SQL queries from the community will appear here once available.