text
stringlengths 2
914
|
---|
यस दिन सबै सेक्टर घटे । बैंकिङ १.४२, विकास बैंक २.९९, फाइनान्स ३.५०, होटल तथा पर्यटन २.७२, हाइड्रोपावर ३.३१, लगानी २.०८, जीवन बीमा २.२०, उत्पादन १.५०, माइक्रोफाइनान्स २.४९, निर्जीवन बीमा २.४६, अन्य १.८२ तथा व्यापार १.८५ प्रतिशत घटे ।
|
यस दिन मूल्य धेरै बढ्नेमा डिवेन्चर अगाडि रहे । एनसीसीडी ८६, केबीएलडी ८९को मूल्य ४ प्रतिशतभन्दा धेरै बढ्यो । नारायणी डेभलपमेन्ट बैंकको मूल्य ८.७ प्रतिशत घट्यो । सपोर्ट माइक्रोफाइनान्सको ७.३, इस्टर्न हाइड्रोको ७.१, सिन्धु विकास बैंकको ६.७ तथा विन नेपाल लघुवित्तको ६.७ प्रतिशत मूल्य घट्यो ।
|
१२ चैत, काठमाडौं । वसन्त ऋतुका लागि हिमाल आरोहण दिन सुरु गरिएको छ । पर्यटन विभागका अनुसार अहिलेसम्म ८ टोलीका ५८ जनाले आरोहण अनुमति लिइसकेका छन् ।
|
१८ महिला र ४० पुरुष आरोहीले अनुमति लिएको विभागले जनाएको छ । जसमा सबैभन्दा धेरै अन्नपूर्ण प्रथम हिमाल आरोहणका लागि अनुमति जारी भएको छ ।
|
यो हिमालका लागि ४२ जनाले अनुमति लिएका छन् । जसमा १२ महिला छन् । सरकारले अहिलेसम्म जारी आरोहण अनुमतिबाट १ करोड ९ लाख रोयल्टी उठाइसकेको छ ।
|
१२ चैत, काठमाडौं । नबिल बैंकबाट प्रमुख कार्यकारी अधिकृत (सीईओ) ज्ञानेन्द्र ढुंगानाले राजीनामा दिएका छन् ।
|
गभर्नरको उम्मेदवार बन्नका लागि उनले राजीनामा दिएको स्रोतले जनाएको छ । ढुंगानाले २०७९ असारदेखि नबिल बैंकको सीईओ सम्हालेका थिए । उनी सीए हुन् ।
|
मन्त्रिपरिषद् बैठकले सोमबार मात्रै अर्थमन्त्री विष्णु पौडेलको संयोजकत्वमा गभर्नर सिफारिस समिति गठन गरेको थियो । सोही समितिले गभर्नरका लागि मन्त्रिपरिषद बैठकमा नामहरू सिफारिस गर्नेछ । सिफारिसमा परेमा नाममध्येबाट एक जनालाई मन्त्रिपरिषद्ले गभर्नरमा नियुक्ति गर्नेछ ।
|
१२ चैत, काठमाडौं । कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारीले विगतमा कृषि अनुदानमा बदमासी भए पनि अब यसको अन्त्य भएको दाबी गरेका छन् ।
|
नेपाल उद्योग वाणिज्य महासंघको कृषि उद्यम केन्द्रले मंगलबार ललितपुरमा गरेको कृषिमा लगानी सम्बन्धी सम्मेलनलाई सम्बोधन गर्दै कृषिमन्त्री अधिकारीले यस्तो दाबी गरेका हुन् ।
|
मन्त्रालयले हालसम्मको अनुदान विवरण सार्वजनिक गर्ने कार्यको सुरुवात भएको बताए ।
|
‘अब सबै अनुदान पारदर्शी हुने र कसले के-का लागि कति रकम लिएको हो सबैले थाहा पाउन सक्ने अवस्था बनेको छ दुरुपयोगको चान्स नै हुँदैन,’ उनले भने ।
|
विगत पाँच वर्षमा १ खर्ब ५ अर्ब रुपैयाँ रकम कृषि अनुदानमा गएको उल्लेख गर्दे मन्त्री अधिकारीले विगतमा जस्तो सिधै मन्त्रालयबाट जाने अनुदान भने अहिले रोकिएको बताए ।
|
‘पहिले सिधै अनुदान जान्थ्यो अब त्यस्तो हुँदैन । अब कसले अनुदान कति, कहाँ लग्यो भन्ने तथ्यांक पनि तत्काल हेर्न मिल्छ,’ उनले भने ।
|
यौनजन्य ह िंसा हिरूद्धका के ी नपेाल ऐनलाई सिंशोधन गनन बनके ो हिधेयक
|
प्रस्तािना: यौनजन्य ह िंसा हिरुद्धका के ी नेपाल ऐनलाई सिंशोधन गनन िाञ्छनीय भएकोले,
|
सिंघीय सिंसदलेयो ऐन बनाएको छ।
|
1. सिंक्षिप्त नाम र प्रारम्भ: (१) यस ऐनको नाम “ यौनजन्य ह िंसा हिरुद्धका के ी नेपाल
|
ऐनलाई सिंशोधन गनेऐन, २०८०" र ेको छ।
|
(२) यो ऐन तरुुन्त प्रारम्भ नुेछ।
|
2. हिद्यतुीय (इलेक्ट्रोननक) कारोबार ऐन, २०६३ मा सिंशोधन: हिद्यतुीय (इलेक्ट्रोननक)
|
कारोबार ऐन, २०६३ को,-
|
(१) दफा ४७ को,-
|
(क) उपदफा (१) मा र ेका "मह लालाई क्षजस्याउने, ैरानी गने, अपमान गने
|
िा यस्तै अन्य कुनै हकनसमको अमयानददत कायन गने" भन्ने शदद रू
|
क्षिहकएका छन।्
|
(ख) उपदफा (२) पनछ दे ायको उपदफा (३) थहपएको छः-
|
"(३) कप्यूटर, इन्टरनेट लगायतका हिद्यतुीय माध्यमबाट
|
मह लालाई क्षजस्याउने, ैरानी गने, अपमान गने िा यस्तै अन्य कुनै
|
हकनसमको अमयानददत कायन गने िा गनन लगाउने व्यक्षिलाई एक लाख
|
रूपैयााँसम्म जररबाना िा पााँच िर्सन म्म कैद िा दिुैसजाय नुेछ।"
|
(२) दफा ७४ को सट्टा दे ायको दफा ७४ राक्षखएको छः-
|
७४. उजरू गने दम्यादः दफा ४७ को उपदफा (३) बमोक्षजमको कसूरमा
|
त्यस्तो कसूर भए गरेको था ा पाएको नमनतले नदबे ददननभत्र र यस ऐन
|
बमोक्षजम अन्य कसूर ठ ने कुनै कायन भकोमा िा यो ऐन िा यस ऐन
|
अन्तगतन बनेको ननयमको उल्लङ्घन भएकोमा त्यस्तो कसूर भए गरेको िा
|
उल्लङ्घन भएको था ा पाएको नमनतलेपैंतीस ददननभत्र उजूर गननु पनेछ।
|
3. घरेलुह िंसा (कसूर र सजाय) ऐन, २०६६ मा सिंशोधन: घरेलुह िंसा (कसूर र सजाय)
|
ऐन, २०६६को,-
|
(१) दफा ४ को ठाउाँठाउाँमा र ेका "स्थानीय त " भन्ने शदद रूको सट्टा "स्थानीय त को
|
न्याहयक सनमनत" भन्ने शदद रू राक्षखएका छन।्
|
(२) दफा १४ मा र ेका "नदबेददननभत्र" भन्न शदद रूको सट्टा े "छ मह नानभत्र" भन्न े
|
शदद रू राक्षखएका छन।्
|
4. कायस्नथलमा नुे यौनजन्य दव्ुयिन ार (ननिारण) ऐन, २०७१ मा सिंशोधन: कायनस्थलमा
|
नुेयौनजन्य दव्ुयिन ार (ननिारण) ऐन, २०७१ को,-
|
(१) दफा ६ को उपदफा (१) मा र ेका "पन्र ददननभत्र" भन्ने शदद रूको सट्टा "नदबे
|
ददननभत्र" भन्नेशदद रू राक्षखएका छन।्
|
(२) दफा ७ को उपदफा (१) मा र ेका "नदबे ददननभत्र" भन्ने शदद रूको सट्टा "छ
|
मह नानभत्र" भन्ने शदद रू राक्षखएका छन।्
|
5. मलु कु ी अपराध सिंह ता, २०७४ मा सिंशोधन: मलुकु ी अपराध सिंह ता, २०७४ को दफा
|
२२९ को उपदफा (2) पनछ दे ायको उपदफा (३) थहपएको छ:-
|
×(३) दफा २१९, २२१, २२२, २२३, २२४, २२५, २२६ को उपदफा (३) र
|
दफा २२७क. को उपदफा (१) अन्तगतन को कसूर माननसक सन्तलुन दठक नभएको िा
|
ोस ठेगानमा नर ेको व्यक्षि हिरूद्ध भएकोमा िा त्यस्तो कसूरको कारणले माननसक
|
सन्तलुन दठक नभएको िा ोस ठेगानमा नर ेको र सो सम्बन्धमा अन्य कसैले उजर ु
|
नददएको भएमा माननसक सन्तलुन दठक भएको िा ोस ठेगानमा आएको नमनतबाट
|
उपदफा (२) बमोक्षजमको अिनध नाघेपनछ उजरु लाग्नेछैन।"
|
६. बालबानलका सम्बन्धी ऐन, २०७५ मा सिंशोधन: बालबानलका सम्बन्धी ऐन, २०७५ को
|
दफा ७४ को,-
|
(१) उपदफा (१) मा र ेका ×एक िर्ननभत्र" भन्न शदद रुको े सट्टा ×तीन िर्ननभत्र" भन्ने
|
शदद रु राक्षखएका छन।्
|
(२) उपदफा (२) मा र ेका ×एक िर्नसम्म" भन्नेशदद रुको सट्टा ×तीन िर्नसम्म" भन्ने
|
शदद रु राक्षखएका छन।
|
Subsets and Splits
No community queries yet
The top public SQL queries from the community will appear here once available.