text
stringlengths 2
914
|
---|
पाँचौ नेपाल इकोनोमिक्स ओलम्पियाड, २०२४ मा देशभरका १ हजार ४ सय ३६ विद्यार्थी सहभागी भएका छन् ।
|
हिसान मोरङमा पुनः ढकाल
|
कान्तिपुर संवाददाता
|
उच्च शिक्षा तथा माध्यामिक विद्यालय संघ (हिसान) मोरङको अध्यक्षमा अमित ढकाल पुनः सर्वसम्मतले चुनिएका छन् । संघको सातौं जिल्ला अधिवेशनले ढकालसहित कार्यसमिति सदस्य सर्वसम्मतले चुनेको हो ।
|
पुस २६, २०८०
|
राज्यले नै मधेसलाई विभेद गर्छ
|
कान्तिपुर संवाददाता
|
मधेसबाट उदाएको राष्ट्रिय जनमत पार्टीका अध्यक्ष सीके राउत प्रतिनिधिसभा सांसद हुन् । क्याम्ब्रिज विश्वविद्यालयबाट उच्चशिक्षा पूरा गरेर अमेरिकामा काम गर्दै आएका उनी स्वेदश फर्केर पार्टी स्थापना गर्दै मूलधारको राजनीतिमा आएका हुन् ।
|
कक्षा १० को एसईई खारेज नगर्न बोर्डको आग्रह
|
कान्तिपुर संवाददाता
|
राष्ट्रिय परीक्षा बोर्डले साविकको माध्यमिक शिक्षा परीक्षा, कक्षा १० (एसईई) लाई कायमै राख्न प्रतिनिधिसभाको शिक्षा स्वास्थ्य तथा सूचना प्रविधि समितिसमक्ष आग्रह गरेको छ ।
|
मातृभाषामा पढ्नेहरुको कमी देखियो : पाठ्यक्रम विकास केन्द्र
|
कान्तिपुर संवाददाता
|
पाठ्यक्रम विकास केन्द्रले विद्यालय तहमा मातृभाषामा पढ्नेहरुको संख्यामा कमी देखिएको बताएको छ । बिहीबार प्रतिनिधिसभा अन्तर्गतको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समिति बैठकमा बोल्दै पाठ्यक्रम विकास केन्द्रका महानिर्देशक वैकुण्ठप्रसाद अर्यालले मातृभाषाको पाठ्यक्रम पढ्नेहरुको संख्या कम रहेको बताएका हुन् ।
|
पुस २४, २०८०
|
निजी विद्यालयलाई गुठीमा लैजानैपर्छ
|
कान्तिपुर संवाददाता
|
राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद शिशिर खनाल पूर्वशिक्षामन्त्रीसमेत हुन् । पार्टीमा संगठित हुनुअघि सार्वजनिक शिक्षा सुधारमा सक्रिय उनी प्रतिनिधिसभा निर्वाचनमा काठमाडौं क्षेत्र नम्बर ६ बाट निर्वाचित भएका थिए ।
|
पुस २३, २०८०
|
'प्राध्यापक–शिक्षकलाई दलका प्रतिनिधि बनाउनु गलत अभ्यास हो'
|
कान्तिपुर संवाददाता
|
युवा नेता प्रदीप पौडेल नेपाली कांग्रेसका केन्द्रीय सदस्य हुन् । काठमाडौं क्षेत्र नम्बर ५ बाट प्रतिनिधिसभामा निर्वाचित उनी विद्यार्थी राजनीतिबाट कांग्रेसको राजनीतिमा उदाएका थिए ।
|
पुस २२, २०८०
|
'विश्वविद्यालयमा उपकुलपतिदेखि क्याम्पस प्रमुखसम्म मेरिट सिस्टम लागु हुनुपर्छ'
|
कान्तिपुर संवाददाता
|
नेपालको उच्च शिक्षामा कसरी सुधार गर्न सकिन्छ ? विश्वविद्यालय शिक्षामा क्यालेन्डर लागु नहुनुमा कानुनको अड्चन हो कि विश्वविद्यालयमा नियुक्त पदाधिकारीले आफ्नो जिम्मेवारी पूरा नगरेका हुन् । सरकारले उच्च शिक्षा विधेयक तयार पारेर आन्तरिक छलफल गरिरहेको छ भने विद्यालय शिक्षा विधेयक संसद्मा विचाराधीन छ ।
|
'बजारको मागअनुसार उच्चशिक्षालाई जोड्न लागिपरेका छौं'
|
कान्तिपुर संवाददाता
|
शिक्षा मन्त्रालयले संविधानको कार्यान्वयन गर्नका लागि संघीयता अनुकूल आफूलाई चाहिने कानुन बनाउन खोजिरहेको छ । उसले हालैमात्र विद्यालय शिक्षा विधेयक संसद्मा दर्ता गराएको छ तर त्यो नै संविधानको मर्मविपरीत भयो भन्ने प्रश्न स्थानीय सरकारले उठाइरहेका छन् ।
|
'सार्वजनिक रूपमा शिक्षामा निजीक्षेत्रको भूमिकाको उच्च प्रशंसा गर्ने, अनि ५ वर्षपछि सम्पत्ति राष्ट्रलाई बुझाउ भन्ने ?'
|
कान्तिपुर संवाददाता
|
संविधान जारी भएपछाडि मुलुक संघीयतामा गयो । संघीयता अनुकूल र नयाँ संविधानअनुरुप शिक्षाका कानुनहरू आवश्यक छन् भनेर २०७२ सालदेखि नै शिक्षा मन्त्रालयले उच्च शिक्षा, विद्यालय शिक्षा र प्राविधिक शिक्षाको छुट्टाछुट्टै कानुनहरू ल्याउन अभ्यास गर्यो ।
|
'विद्यालय शिक्षा विधेयक संविधान विपरीत छ'
|
कान्तिपुर संवाददाता
|
विद्यालय शिक्षा विधेयक मन्त्रिपरिषद्बाट पास भएर संसद्मा जाने क्रममा त्यसको विरोधमा देशभरबाट शिक्षकहरू काठमाडौंको सडकमा उत्रिए । उनीहरूको प्रमुख माग थियो- हामीहरू स्थानीय तह मातहत रहन्नौं, त्यहाँ विभेद छ । तर, संविधानले नै माध्यमिक तहसम्मको शिक्षा स्थानीय तहको हुने भनेर एकल अधिकार सूचीमा राखेको छ ।
|
पुस २१, २०८०
|
‘हाम्रा १५ सय हाराहारी ग्र्याजुएटले नेपालको साइबर सुरक्षा क्षेत्र धानिरहेका छन्’
|
कान्तिपुर संवाददाता
|
उच्च शिक्षाका लागि क्याम्पस सञ्चालक र प्रविधिका माध्यमबाट पठनपाठन गराउने प्लेटफर्मको विस्तारमा उद्यमी सुलुभ बुढाथोकी क्रियाशील छन् ।
|
‘विश्वविद्यालयको उद्देश्य गुणस्तरीय शिक्षा प्रदान गर्ने मात्रै नभएर विद्यार्थीलाई उद्यमशील बनाउने पनि हुनुपर्छ’
|
कान्तिपुर संवाददाता
|
काठमाडौं विश्वविद्यालय देशकै एक अब्बल विश्वविद्यालयमध्ये एक हो । यद्यपि अन्य विश्वविद्यालयमा जस्तै काठमाडौं विश्वविद्यालयमा पनि सिट संख्याअनुसार विद्यार्थी भर्ना हुन छाडेका छन् । विद्यार्थीको रोजाइ विदेशी शिक्षण संस्था हुन पुगेका छन् । गुणस्तरको सुनिश्चितता नभएर हो वा रोजगारीको अवसर नभएर हो, नेपालका विश्वविद्यालयका क्याम्पसमा विद्यार्थी घट्दै गएको छ ।
|
‘कक्षाकोठा धाएर हासिल गर्ने शिक्षाको विकल्प खुला एवं दूरशिक्षा हुन सक्छ भन्ने हामी स्थापित गर्नेछौं’
|
कान्तिपुर संवाददाता
|
खुला विश्वविद्यालय भर्चुअल माध्यमबाट उच्चशिक्षा अध्ययनअध्यापन गराउने गरी दूरशिक्षाको अवधारणाअनुसार स्थापित विश्वविद्यालय हो । नेपालमा विश्वविद्यालय र उच्चशिक्षाका शैक्षिक संस्था थपिँदै गए पनि विद्यार्थीको ध्यान भने पढ्नका लागि विदेश जाने प्रवृत्ति बढ्दो छ ।
|
‘विश्वविद्यालयले जागिर खोजिदिएर हिँड्ने कुराको सुनिश्चितता दिन सक्दैन’
|
कान्तिपुर संवाददाता
|
त्रिभुवन विश्वविद्यालय मुलुककै जेठो र ठूलो विश्वविद्यालय हो । उच्चशिक्षाका करिब ८० प्रतिशत विद्यार्थी त्रिविमा अध्ययन गर्छन् । तर पढाइ पूरा गरे पनि देशमा रोजगारीको समस्या रहेको चौतर्फी गुनासो छ । अर्कोतर्फ सरकारले पदाधिकारी नियुक्तिमा ढिलाइ गर्दा त्रिवि कात्तिकदेखि उपकुलपति र रेक्टरविहीन छ भने रजिस्ट्रार पद पनि खाली छ ।
|
पुस २०, २०८०
|
त्रिवि पदाधिकारी नियुक्तिमा राजनीतिक भागबन्डा रोकिएला ?
|
सुदीप कैनी
|
त्रिभुवन विश्वविद्यालयको उपकुलपति नियुक्तिका लागि शिक्षामन्त्री अशोककुमार राई अध्यक्षताको सिफारिस समितिले शुक्रबार सार्वजनिक सूचना जारी गरेर दरखास्त आहृवान गरेको छ । तर दरखास्त दिने व्यक्ति विश्वविद्यालयको पदाधिकारीमा कम्तीमा ३ वर्ष काम गरेको हुनुपर्ने प्रावधान राखिएपछि सूचना विवादमा परेको छ ।
|
नेपालमै गुणस्तरीय उच्च शिक्षा कसरी ?
|
रोशनकुमार झा
|
देशको सामाजिक तथा आर्थिक विकासका लागि विभिन्न क्षेत्रमा सक्षम नेतृत्व प्रदान गर्न सक्ने योग्य, दक्ष, अन्तर्राष्ट्रियस्तरमा प्रतिस्पर्धी र अनुसन्धानमुखी मानव संसाधन विकास गर्नु नै उच्च शिक्षाको प्रमुख उद्देश्य हो । नेपालमा शिक्षाको जग सन् १९१८ मा प्रधानमन्त्री श्री ३ चन्द्रशमशेरले खडा गरेको देखिन्छ ।
|
नेपालमै गुणस्तरीय उच्च शिक्षा कसरी ?
|
स्मृति सापकोटा
|
शिक्षा एक आधारभूत मौलिक अधिकार हो । नेपालको संविधानको धारा ३१ ले शिक्षासम्बन्धी हक सुनिश्चित गरेको छ । उचित शिक्षा पाउनु नागरिकको नैसर्गिक हक हो भने यसको व्यवस्था गर्नु राष्ट्रको दायित्व । प्रसिद्ध ग्रीक दार्शनिक दिओजिनिसका अनुसार युवाको शिक्षा नै हरेक राज्यको जग हो ।
|
'हामी बजार मागअनुसार परिमार्जित भएनौं भने बेरोजगारीको समस्या सिर्जना हुन्छ'
|
कान्तिपुर संवाददाता
|
अमेरिकाको प्रतिष्ठित विश्वविद्यालय हार्भर्डमा शिक्षा नीति र विश्लेषण विषयमा स्नातकोत्तर गरेर फर्किएका विवेक बस्नेत हाल शिक्षा क्षेत्रमा क्रियाशील छन् ।
|
'काम गर्ने र सीप भएको मान्छेलाई समाजले हेर्ने दृष्टिकोणका कारण पनि बिदेसिने क्रम बढ्दो छ'
|
कान्तिपुर संवाददाता
|
प्राविधिक जनशक्ति उत्पादन गर्ने उद्देश्यले तीन दशकअघि प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सीटीईभीटी) को स्थापना भएको थियो । सीटीईभीटीले डिप्लोमा तहमा मेडिकल, इन्जिनियरिङ, कृषि, पर्यटनलगायतका जनशक्ति उत्पादन गर्दै आएको छ ।
|
'कुनै कलेजले नेपाली बोलेबापत दण्ड जरिवाना तिराउँछ भने त्यो अपराध हो'
|
कान्तिपुर संवाददाता
|
नेपालमा ८० भन्दा बढी विदेशी विश्वविद्यालयको सम्बन्धनमा खुलेका कलेज सञ्चालनमा छन् । ती कलेजको छाता संस्थाका रूपमा अन्तर्राष्ट्रिय शिक्षा प्रदायक संस्था (आईप्यान) क्रियाशील छ । नेपालमै अन्तर्राष्ट्रिय शिक्षा उपलब्ध गराउने लक्ष्य र उद्देश्य आईप्यानले लिएको छ ।
|
'त्रिचन्द्रमा विद्यार्थीले तिरेको शुल्कअनुसार हामीले शिक्षा दिन सकेका छैनौं'
|
कान्तिपुर संवाददाता
|
नेपालकै पहिलो क्याम्पस काठमाडौंको त्रि–चन्द्र बहुमुखी क्याम्पस हो । त्रिभुवन विश्वविद्यालय स्थापना हुनुअघि नै यो क्याम्पस सञ्चालनमा थियो । त्रिवि स्थापनापछि त्रि–चन्द्रलाई पनि आंगिक क्याम्पस बनाइयो । हाल यस क्याम्पसको प्रमुख प्रा.डा. नीलम श्रेष्ठ प्रधान छिन् ।
|
पुस १९, २०८०
|
नेपालमै गुणस्तरीय उच्च शिक्षा कसरी ?
|
सुदीप तामाङ
|
किन पढ्ने र के–का लागि शिक्षा ? सिक्न, बाँच्न र सहजीवनका लागि ।
|
नेपालमै गुणस्तरीय उच्च शिक्षा कसरी ?
|
दिनेश अर्याल
|
मानवलाई सहज जीवनयापन गराउन, इच्छा र आवश्यकता पूरा गर्न, सुखी, शान्त, आत्मनिर्भर र समृद्ध जीवनयापनलगायतका लागि शिक्षा अपरिहार्य छ । प्राविधिक होस् या अप्राविधिक, शिक्षाले मानिसलाई सहज र एउटा श्रेणीको जीवन जिउने आधार प्रदान गरेको हुन्छ ।
|
नेपालमै गुणस्तरीय उच्च शिक्षा कसरी ?
|
तिर्थराज आचार्य
|
विश्वविद्यालय अनुदान आयोग (यूजीसी) का अनुसार हाल नेपालमा ११ विश्वविद्यालयअन्तर्गत एक हजार १ सय ४२ कलेजले सम्बन्धन लिएका छन् । ती कलेजमा पाँच लाख १६ हजार २ सय १४ विद्यार्थीले अध्ययन गरिरहेका छन् । देशको उच्च शिक्षामा सबैभन्दा पुरानो र ठूलो त्रिभुवन विश्वविद्यालय (त्रिवि) को प्रभुत्व छ, जसले कुल विद्यार्थी भर्नाको ८५ प्रतिशत हिस्सा ओगटेको देखिन्छ ।
|
पुस १७, २०८०
|
त्रिचन्द्र क्याम्पसमा १९८८ यता एउटा इट्टा पनि थपिएको छैन : क्याम्पस प्रमुख प्रधान
|
कान्तिपुर संवाददाता
|
त्रिचन्द्र बहुमुखी क्याम्पसका प्रमुख नीलम श्रेष्ठ प्रधानले सरकारले क्याम्पसको पूर्वाधरमा लगानी नगरेको बताएका छन् । १९८८ मा निर्माण भएको भवनमा त्यसयता एउटा इट्टा पनि नथपिएको उनको दाबी छ ।
|
गुणस्तरीय शिक्षा हाम्रो दाबीले मात्रै हुँदैन, अन्तर्राष्ट्रिय समाजले पनि भन्नुपर्छ : सहप्राध्यापक पुन
|
कान्तिपुर संवाददाता
|
नेपालमा गुणस्तरीय शिक्षा रहेको दाबी गरेर मात्रै नहुने त्यसका लागि अन्तर्राष्ट्रिय समुदायले पनि स्वीकार गर्नुपर्ने स्कुल अफ आर्ट्स, काठमाडौं विश्वविद्यालय कि डीन तथा सह–प्राध्यापक एकुमाया पुनले बताएकी छन् । उनले सरकार र विश्वविद्यालयहरूले गुणस्तरीय शिक्षासहित विद्यार्थीलाई उद्यमी बनाउनेतर्फ ध्यान दिनुपर्ने सुझाव दिएकी छन् ।
|
नेपालको परीक्षा प्रणाली कसरी बढी अंक ल्याउने भन्नेमा केन्द्रीत भयो : बुढाथोकी
|
कान्तिपुर संवाददाता
|
नेपालको परीक्षा प्रणाली कसरी बढी नम्बर ल्याउने भन्नेमा केन्द्रीत भएकाले समग्र शिक्षाको गुणस्तरमा सुधार हुन नसकेको आईएनजीका संस्थापक अध्यक्ष सुलभ बुढाथोकीले बताए । मंगलबार काठमाडौंमा आयोजित दोस्रो 'कान्तिपुर एजुकेसन समिट-२०८०'को दोस्रो सत्र ‘नेपालमै गुणस्तरिय उच्च शिक्षा कसरी ?’ विषयक अन्तरक्रियामा उनले यस्तो बताएका हुन् ।
|
त्रिविका कामु उपकुलपति भन्छन् : विश्वविद्यालयले जागिर खोज्दै हिँड्ने कुरा भएन !
|
कान्तिपुर संवाददाता
|
विद्यार्थीहरूले नेपालमा पर्याप्त रोजगारी अवसर नभएकाले पनि विदेशिनु परेको बाध्यता सुनाइरहँदा त्रिभुवन विश्वविद्यालयका कायममुकायम उपकुलपति प्रा. डा. शिवलाल भुसालले यो विश्वविद्यालयको मात्रै नभएर समग्र अर्थतन्त्रमै नयाँ रोजगारी सिर्जनामा समस्या रहेको बताएका छन् ।
|
पुस ११, २०८०
|
त्रिभुवन विश्वविद्यालयको ढिलासुस्तीविरुद्ध विद्यार्थीको प्रर्दशन
|
कान्तिपुर संवाददाता
|
त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालय बल्खुको ढिलासुस्तीविरुद्ध विद्यार्थीले बुधबारदेखि प्रर्दशन थालेका छन् ।विश्वविद्यालय सञ्चालन प्रणालीमा समग्र सुधारको माग गर्दै प्रर्दशन गरिएको त्रिवि केन्द्रीय क्याम्पस कीर्तिपुरका स्ववियू अध्यक्ष श्यामराज ओझाले जनाए ।
|
पुस ९, २०८०
|
सरकारले बाह्र कक्षासम्मको शिक्षा निःशुल्क गर्दैछ : स्वास्थ्यमन्त्री बस्नेत
|
कान्तिपुर संवाददाता
|
Subsets and Splits
No community queries yet
The top public SQL queries from the community will appear here once available.