text
stringlengths 2
914
|
---|
स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेतले बाह्र कक्षासम्मको शिक्षा निःशुल्क गर्ने तयारी भइरहेको बताएका छन् । सोमबार गृहजिल्ला सिन्धुपाल्चोकको बलेफी गाउँपालिका–७ स्थित बाल शिक्षा माध्यमिक विद्यालयको ५९औँ वार्षिकोत्सवमा मन्त्री बस्नेतले १२ कक्षासम्म निःशुल्क पढ्न पाउने कानुनी व्यवस्था गर्न सरोकारवालासँग छलफल भइरहेको बताए ।
|
पुस ६, २०८०
|
अनुमतिपत्र पाउने परीक्षामा वञ्चित नगर्न आदेश
|
रासस
|
सर्वोच्च अदालतले नेपाल खुला विश्वविद्यालयबाट स्नातक तह पास गरेका विद्यार्थीलाई कानुन व्यवसायीको अनुमतिपत्र पाउने परीक्षामा वञ्चित नगर्न अन्तरिम आदेश गरेको छ ।
|
काठमाडौं महानगरका विद्यालयमा ‘डीआई’ राख्न रोक
|
कान्तिपुर संवाददाता
|
काठमाडौं महानगरपालिका शिक्षा विभागले विद्यालयमा अनुशासन इन्चार्ज (डिसिप्लिन इन्चार्ज–डीआई) राख्न रोक लगाएको छ ।
|
पुस १, २०८०
|
झन् पेचिलो बन्दै शिक्षा विधेयकका मूल मुद्दा
|
सुदीप कैनी
|
विद्यालय शिक्षा विधेयक संसद्मा विचाराधीन रहँदा निर्क्योल गर्नुपर्ने शिक्षा क्षेत्रका मूल मुद्दामाथिको बहस झनै पेचिलो बन्दै गएको छ ।
|
मंसिर १५, २०८०
|
भूकम्प प्रभावित विद्यार्थीलाई पाठ्यपुस्तक न भवन
|
सुदीप कैनी
|
भूकम्पले घर भत्किएर शैक्षिक सामग्री पुरिँदा जाजरकोट र रुकुम पश्चिमका १४ हजार बालबालिकाले एक सातादेखि पाठ्यपुस्तकबिनै पढाइ थालेका छन् । गत कात्तिक १७ मा जाजरकोटको रामीडाँडा केन्द्रबिन्दु भएर गएको भूकम्पबाट प्रभावित ती जिल्लामा मंसिर पहिलो सातादेखि पठनपाठन थालिएको थियो ।
|
मंसिर १४, २०८०
|
स्नातकोत्तर तहमा नेपाली र अंग्रेजी विषय पढ्न मापदण्ड परिवर्तन
|
रासस
|
त्रिभुवन विश्वविद्यालयले स्नातकोत्तर तहमा नेपाली र अंग्रेजी पढ्नका लागि मापदण्ड परिवर्तन गरेको छ । यसअघि ती दुवै विषयमा स्नातकोत्तर तह पढनका लागि स्नातक तहमा पनि सोही विषय अध्ययन गरेको हुनुपर्ने मापदण्ड रहेकोमा त्यसलाई परिमार्जन गरिएको हो ।
|
मंसिर १०, २०८०
|
शिक्षा क्षेत्रमा भारतको सहयोग प्रशंसनीय : उपराष्ट्रपति यादव
|
सन्जु पौडेल
|
उपराष्ट्रपति राम सहायप्रसाद यादवले देशैभरका बालबालिकालाई शिक्षाको पहुँचमा ल्याउन नेपाललाई भारतले गरेको सहयोग प्रशंसनीय रहेको बताएका छन् । उनले दुई देशको सम्बन्ध धार्मिक, सांस्कृतिक र प्राचीन रुपले नै अतुलनीय रहेको बताए ।
|
मंसिर ७, २०८०
|
अपांगता भएकाको शैक्षिक पद्धति सुधार्न ‘आर्ट थेरापी’
|
कान्तिपुर संवाददाता
|
दक्षिण कोरियाको सहयोगमा नेपालका अपांगता भएका बालबालिकाको शैक्षिक पद्धति सुधार्न ‘आर्ट थेरापी’ शिक्षा सुरु भएको छ । त्यसनिम्ति नेपालमा अपांगता भएका बालबालिका पठनपाठन गराउँदै आएका विभिन्न विद्यालयका शिक्षकलाई भौतिक र अनलाइनमार्फत तालिम दिइएको छ ।
|
कृषि र वन विश्वविद्यालयमा अनुसन्धानबारे बहस
|
रमेशकुमार पौडेल
|
विश्व विद्यालयका विद्यार्थी, प्राध्यापक र अन्य विज्ञहरुले गरेका अनुसन्धानबारे चर्चा गर्न चितवन रामपुरमा रहेको कृषि तथा वन विज्ञान विश्वविद्यालयमा बिहीबारदेखि ‘पहिलो ग्राजुयट कन्फ्रेन्स’ सुरु भएको छ ।
|
आश्विन २९, २०८०
|
निजी विद्यालयलाई गुठीमा लैजान विज्ञको सुझाव
|
सुदीप कैनी
|
विद्यालय शिक्षा विधेयक संसद्मा विचाराधीन रहेको अवस्थामा शिक्षाविद्हरूले निजी विद्यालयलाई ५ वर्षभित्र गैरनाफामूलक गुठीमा लैजानुपर्ने सुझाव दिएका छन् । शिक्षा ऐन जारी भएको ५ वर्षभित्रमा निजी विद्यालयलाई निजी वा सार्वजनिक शैक्षिक गुठीमा रूपान्तरण गर्नुपर्ने उनीहरूले औंल्याएका हुन् ।
|
आश्विन २४, २०८०
|
सिक्दै कमाउँदै विद्यार्थी
|
सुनिता बराल
|
हातमा किताब र कापी बोकेर महोत्तरीको बर्दिबास-३ स्थित जनता मावि गौरिडाँडामा पढ्न गएका विद्यार्थी धान थन्क्याउने चटारोमा छन् ।
|
आश्विन २३, २०८०
|
मातृभाषाको शिक्षक दरबन्दी राख्न माग
|
कान्तिपुर संवाददाता
|
आदिवासी जनजातिलगायत जातीय संस्थाहरुले शिक्षा विधेयकबाट विद्यालयमा मातृभाषाको शिक्षक दरबन्दी राख्ने व्यवस्था गर्न माग गरेका छन् ।
|
आश्विन २२, २०८०
|
प्राध्यापक छनोट रोक्न त्रिविमा सुनियोजित तालाबन्दी !
|
सुदीप कैनी
|
सत्तारूढ कांग्रेसनिकट नेपाल विद्यार्थी संघमाथि प्रतिस्पर्धामा सहभागी सहप्राध्यापकको सेटिङमा पटक–पटक त्रिभुवन विश्वविद्यालय सेवा आयोगको कार्यालयमा तालाबन्दी गरेको आरोप लागेको छ ।
|
आश्विन २१, २०८०
|
इन्जिनियरिङको शुल्क ४ लाख ९० हजार
|
सुदीप कैनी
|
त्रिभुवन विश्वविद्यालय इन्जिनियरिङ अध्ययन संस्थान (आईओई) ले स्नातक इन्जिनियरिङ (बीई/बीआर्क) को शिक्षण शुल्क ४ लाख ९० हजार रुपैयाँ तोकेको छ ।
|
आश्विन १९, २०८०
|
देशभक्त नागरिक उत्पादन गर्ने शिक्षा नीति बनाऔं : उपमहासचिव पुन
|
कान्तिपुर संवाददाता
|
माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुनले देशभक्त नागरिक र जनशक्ति उत्पादन गर्ने शिक्षा नीति बनाउनुपर्नेमा जोड दिएका छन् ।
|
गरिब दलितहरू अझै आधारभूत शिक्षाबाटै वञ्चित छन् : जीवन परियार
|
कान्तिपुर संवाददाता
|
कांग्रेस सहमहामन्त्री एवं प्रतिनिधिसभा सदस्य जीवन परियारले गरिब दलितहरू अझै पनि आधारभूत शिक्षाबाटै वञ्चित रहेको बताएका छन् । प्रतिनिधिसिभाको शुक्रबारको बैठकमा विद्यालय शिक्षासम्बन्धी संशोधन र एकीकरण गर्न बनेको विधेयक, २०८० माथिको छलफलमा नेता परियारले कक्षा १२ सम्मको पढाइलाई सबैको पहुँचमा पुर्याउनुपर्ने बताए ।
|
शिक्षा विधेयक संघीयता विरोधी छ : सीके राउत
|
कान्तिपुर संवाददाता
|
जनमत पार्टीका अध्यक्ष तथा सांसद सिके राउतले सरकारले ल्याएको विद्यालय शिक्षा विधेयक संघीयताविरोधी रहेको बताएका छन् ।
|
सरकारले ल्याएको विद्यालय शिक्षा विधेयक फिर्ता हुनुपर्छ : सांसद साह
|
कान्तिपुर संवाददाता
|
आम जनता पार्टीका अध्यक्ष एवं पूर्वमन्त्री प्रभु साहले विद्यालय शिक्षा विधेयक सरकारले फिर्ता लिनुपर्ने बताएका छन् ।
|
सांसद प्रदीप यादवको प्रश्न : शिक्षा विधेयक निजी विद्यालयलाई पाल्न त आएको होइन ?
|
कान्तिपुर संवाददाता
|
जनता समाजवादी पार्टी, नेपालका सांसद प्रदीप यादवले विद्यालय शिक्षा विधेयक, २०८० पुनर्लेखनको आवश्यकता रहेको बताएका छन् ।
|
त्रिवि सेवा आयोगमा नेविसंघको ताला, पदाधिकारीलाई निषेध
|
कान्तिपुर संवाददाता
|
त्रिभुवन विश्वविद्यालय सेवा आयोगको कार्यालयमा सत्तारुढ कांग्रेस निकट नेपाल विद्यार्थी संघका विद्यार्थीले तालाबन्दी गर्दै पदाधिकारीलाई शुक्रबारदेखि कार्यालय प्रवेशमा समेत रोक लगाएका छन् ।
|
आश्विन १८, २०८०
|
इन्जिनियरिङ अध्ययन संस्थानको प्रवेश परीक्षा थप अनिश्चित
|
सुदीप कैनी
|
इन्जिनियरिङ अध्ययन संस्थान (आईओईले) शुल्क विवाद सल्टाउन नसक्दा दोस्रो पटक बीईको प्रवेश परीक्षा स्थगित भएको छ । आईओई डिन कार्यालयका पदाधिकारी शुल्क वृद्धि नगरी नयाँ शैक्षिकसत्रको पठनपाठन गराउन नसक्ने पक्षमा छन् भने विद्यार्थीले शुल्क वृद्धि गर्न नहुने अडान लिएका छन् ।
|
आश्विन १६, २०८०
|
५० विद्यार्थीलाई इक्यानको छात्रवृत्ति
|
कान्तिपुर संवाददाता
|
नेपाल शैक्षिक परामर्श संघ (इक्यान) ले ५० जना विद्यार्थीका लागि छात्रवृत्ति योजना ल्याएको छ ।
|
आश्विन १५, २०८०
|
प्राविधिक विषयका विद्यार्थी नहुँदा पठनपाठन बन्द
|
टीकाप्रसाद भट्ट
|
कुनै बेला प्राविधिक विषय अध्यापन गर्ने विद्यालयको नामले चिनिएको रामेछापको सदरमुकामस्थित मन्थली माविमा यो वर्षदेखि व्यावसायिक शिक्षा तथा तालिम परिषद् (सीटीईभीटी) अन्तर्गतको प्राविधिक विषय अध्यापन गराउने कक्षा बन्द भएको छ । माविमा सञ्चालित १८ महिने ओभरसियर पढाउने प्राविधिक कक्षा बन्द भएको हो ।
|
विश्व वरीयतामा खस्कियो त्रिभुवन विश्वविद्यालय
|
कान्तिपुर संवाददाता
|
विश्वभरिका विश्वविद्यालयबीचको अध्ययनमा नेपालकै जेठो र ठूलो त्रिभुवन विश्वविद्यालयको अवस्था झनै खस्केको पाइएको छ ।
|
आश्विन १४, २०८०
|
एनप्याब्सन अध्यक्षमा न्यौपाने
|
कान्तिपुर संवाददाता
|
राष्ट्रिय निजी तथा आवासीय विद्यालय एसोसिएसन एनप्याब्सनको अध्यक्षमा सुवास न्यौपानेले पदवहाली गरेका छन् । एनप्याब्सनको सातौं महाधिवेशनले आलोपालो अध्यक्षता गर्ने सहमति गरेको थियो ।
|
विद्यार्थीलाई शुल्क मिनाहा, पढ्न आएका दिन सय रुपैयाँ यातायात खर्च
|
कमल पन्थी
|
मधुवन नगरपालिका—४ ढोढरीस्थित नेपाल राष्ट्रिय माध्यमिक विद्यालयले प्रि डिप्लोमा तहको २४ महिने सिभल तथा इलेक्ट्रिकल औद्योगिकतर्फ अध्ययन गर्न चाहने विद्यार्थीलाई सबै शुल्क मिनाहा गर्नुका साथै अध्ययन गर्न आएका दिन दैनिक सय रुपैयाँ यातायात र खाजा खर्च उपलब्ध गराउने भएको छ ।
|
शिक्षकलाई राजनीतिबाट अलग राख्नैपर्छ : शिक्षामन्त्री राई
|
कान्तिपुर संवाददाता
|
शिक्षा विज्ञान तथा प्रविधिमन्त्री अशोककुमार राईले शिक्षकहरूलाई राजनीतिबाट अलग राख्नैपर्ने अवस्था रहेको बताएका छन् ।
|
आश्विन १२, २०८०
|
दुर्गमको झैँ असुविधा भोगिरहेको वनदेवी स्कुल
|
कान्तिपुर संवाददाता
|
शिवपुरी राष्ट्रिय निकुञ्ज छेऊमै छ, वनदेवी स्कुल । शंखरापुर नगरपालिका–८, मणिचुडस्थित यो स्कुल पुग्दा लाग्छ, यहाँ त विद्यार्थी नै के होलान् ? वनदेवी आधारभूत विद्यालय वरपर बस्ती छैन, जंगल छ । तर, कक्षा–८ सम्ममात्रै पढाई हुने विद्यालयमा १७६ जना विद्यार्थी छन् । वरपर ठूल्ठूला तामाङ बस्ती छन्, जहाँका स–साना बालबालिका घण्टौँ पैदल हिँडेर यो स्कुल आउँछन् ।
|
रुपन्देहीको जनता माविले सुरु गर्यो भवन निर्माण सम्बन्धी कोर्स
|
Subsets and Splits
No community queries yet
The top public SQL queries from the community will appear here once available.